काठमाडौं। अमृत भारतीको शब्द,दिनेश परियारको संगीतमा “लटारम्भेश्वर मन्दिर (आऊ बस सोल्टिनी)” सार्वजनिक भएको छ।
अमृत भारतीको शब्द,दिनेश परियारको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक बाबुराम भट्टराई र लक्ष्मी खड्काको सुमधुर स्वर रहेको छ। शंकारा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई दिनेश परियारले संगीत संयोजन र कुमार सानु पुनले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
पुजा ठकुरीको निर्देशन रहेको उक्त भिडियोमा सुनिता कालिकोटे/सबिना तिमल्सिना /दिपेन्द्र कठायत र रामकुमार कठायतको अभिनय रहेको छ। सन्तोष तिमल्सिनाले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । दिपेन्द्र कठायत र रामकुमार कठायतको प्रस्तुती रहेको “लटारम्भेश्वर मन्दिर (आऊ बस सोल्टिनी)” म्यूजिक भिडियो BBST OFFICIAl युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :