Menu Close

चेतन गोतामे र बिन्दा परियारको सुमधुर स्वरमा “हासेको फोटो” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। चेतन गोतामेको शब्द,संगीतमा “हासेको फोटो” सार्वजनिक सार्वजनिक भएको छ।

चेतन गोतामेको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक चेतन गोतामे र बिन्दा परियारको सुमधुर स्वर रहेको छ। 1DB HD Next Leval स्टुडियोमा रेकर्ड गरेको गीतलाई चेतन गोतामेले संगीत संयोजन र HBN किस्मतले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

मौसम हिमालीको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा मौसम हिमाली र जुना बिश्वोकर्माको अभिनय रहेको छ। नबराज उप्रेतीले छायाँङ्कन गरेको भिडियोलाई राजकुमार मगरले सम्पादन,कलर गरेका हुन् । बिन्दा परियारको प्रस्तुती रहेको “हासेको फोटो” म्यूजिक भिडियो Chetan Gotame युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *