काठमाडौं। डीपी खनालको शब्द,राजन तिमिल्सिनाको संगीतमा “मालती र मंगले” सार्वजनिक सार्वजनिक भएको छ।
डीपी खनालको शब्द,राजन तिमिल्सिनाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक सुजन ढकाल र मेलिना राईको सुमधुर स्वर रहेको छ। A One Musician स्टुडियोमा रेकर्ड गरेको गीतलाई विषम आचार्यले संगीत संयोजन र किशोर थापाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
प्रहिल कार्कीको निर्देशन,सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको उक्त भिडियोमा हरिश निरौला ‘कक्रोच’/दीपा शाही र सुरेन बसेलको अभिनय रहेको छ। अजय रेग्मीले छायाँङ्कन गरेको भिडियोलाई माधव बेल्वासेले सम्पादन,कलर गरेका हुन् । सुजन ढकालको प्रस्तुती रहेको “मालती र मंगले” म्यूजिक भिडियो OSR Digital युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :