काठमाडौं। बिनेश दवाडीको शब्द,संगीतमा “धाप धाप बलेको रुपमा” सार्वजनिक सार्वजनिक भएको छ।
बिनेश दवाडीको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक रमेश भण्डारी र मिठो स्वरकी धनी गायिका सरु गौतमको सुमधुर स्वर रहेको छ। THE PEAK स्टुडियोमा रेकर्ड गरेको गीतलाई दिनेश लाल राजबाहकले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
निरेन श्रेष्ठको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा किरण के.सी.(राता मकै) /जुना कार्की /कुमार सुनेल र रञ्जन चौलागाईं (खैरते)को अभिनय रहेको छ। मरुभूमि नारायणले छायाँङ्कन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन,कलर गरेका हुन् । लक्ष्मी आचार्य दवाडीको प्रस्तुती रहेको “धाप धाप बलेको रुपमा” म्यूजिक भिडियो OSR Digital युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :