काठमाडौं। दया सापकोटाको शब्द,संगीतमा “ए साईली” सार्वजनिक सार्वजनिक भएको छ।
दया सापकोटाको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक यज्ञ सापकोटा र मिठो स्वरकी धनी गायिका लक्ष्मी नेपालीको सुमधुर स्वर रहेको छ। गीतलाई बिनोद परियारले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
यज्ञ सापकोटाको निर्देशन रहेको उक्त भिडियोमा यज्ञ सापकोटा र लक्ष्मी नेपालीको अभिनय रहेको छ। टंक के सी ले छायाँङ्कन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । अकला देवी म्यूजिकको प्रस्तुती रहेको “ए साईली” म्यूजिक भिडियो Yagya Sapkota युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :