काठमाडौं। महेन्द्र सापकोटाको शब्द,यज्ञ सापकोटाको संगीतमा “सित्तल छाहारी” सार्वजनिक सार्वजनिक भएको छ।
महेन्द्र सापकोटाको शब्द,यज्ञ सापकोटाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक यज्ञ सापकोटा र मिठो स्वरकी धनी गायिका लक्ष्मी दाहालको सुमधुर स्वर रहेको छ। Ozone स्टुडियोमा रेकर्ड गरेको गीतलाई चेतन गोतामेले संगीत संयोजन र बिनोद परियारले
मिक्सिङ/मास्टरिङ गरेका हुन्।
यज्ञ सापकोटाको निर्देशन रहेको उक्त भिडियोमा इशिका सापकोटा र रुचिका भट्टराईको अभिनय रहेको छ। दुर्गा श्रेष्ठले छायाँङ्कन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । अकला देवी म्यूजिकको प्रस्तुती रहेको “सित्तल छाहारी” म्यूजिक भिडियो Yagya Sapkota युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :