काठमाडौं। एम टि.गणेश अधिकारीको शब्द,सौगात जंग थापाकोको संगीतमा “साननानी” सार्वजनिक सार्वजनिक भएको छ।
एम टि.गणेश अधिकारीको शब्द,सौगात जंग थापाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक एम टि.गणेश अधिकारीको सुमधुर स्वर रहेको छ। 21/Music KItchen स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजेन्द्र बजगाईले संगीत संयोजन र मनोज परियारले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
प्रबिन थापाको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा विना राउत र सुरेस कोहलीको अभिनय रहेको छ। महेश महराले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । एम टि. गणेश अधिकारीको प्रस्तुती रहेको “साननानी” म्यूजिक भिडियो MT Ganesh Adhikari युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :