Menu Close

बिक्रम र एलिनाको अभिनयमा “भाग्य लेख्ने भगवान कहाँ छौ” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। भुपेन्द्र बुढाथोकीको शब्द,ऋषि खड्काको संगीतमा “भाग्य लेख्ने भगवान कहाँ छौ” सार्वजनिक सार्वजनिक भएको छ।

भुपेन्द्र बुढाथोकीको शब्द,ऋषि खड्काको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई कमल सौरागले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिक्रम चौहानको कथा/निर्देशन रहेको उक्त भिडियोमा बिक्रम बुढाथोकी र एलिना रायमाझीको अभिनय रहेको छ। प्रकाश खड्काले छायाँङ्कन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । भुपेन्द्र बुढाथोकीको प्रस्तुती रहेको “भाग्य लेख्ने भगवान कहाँ छौ” म्यूजिक भिडियो Bhupendra Budhathoki युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *