काठमाडौं। हिमाल सागर हिंग्मांगको शब्द,संगीतमा “पछेउरीको छेउ” सार्वजनिक सार्वजनिक भएको छ।
हिमाल सागर हिंग्मांगको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक हिमाल सागर हिंग्मांग,श्याम रसाइली र मिठो स्वरकी धनी गायिका रचना रिमालको सुमधुर स्वर रहेको छ। शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई हिमाल सागर हिंग्मांगले संगीत संयोजन र कुमार सानु पुनले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
स्वोर्मिक गौतमले छायाँङ्कन गरेको भिडियोलाई निराजन के.सी.ले सम्पादन गरेका हुन् । श्याम रसाइलीको प्रस्तुती रहेको “पछेउरीको छेउ” म्यूजिक भिडियो Shyam Rasaili युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :