Menu Close

दिपेन थापा र अन्जु बिश्वोकर्माको सुमधुर स्वरमा “मुग्लिन” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। बिक्रम बाबु विश्वोकर्मा शब्द,दिपेन थापाको संगीतमा “मुग्लिन” सार्वजनिक सार्वजनिक भएको छ।

बिक्रम बाबु विश्वोकर्मा शब्द,दिपेन थापाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक दिपेन थापा र मिठो स्वरकी धनी गायिका अन्जु बिश्वोकर्माको सुमधुर स्वर रहेको छ। 1DB HD स्टुडियोमा रेकर्ड गरेको गीतलाई आकाश नेपालीले संगीत संयोजन र HBN किस्मतले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिशाल घिमिरेको निर्देशन,सुन्दर SDS को कोरियोग्राफी रहेको उक्त भिडियोमा सुन्दर SDS /संझना गुरुङ/ दिपेन थापा र सुरक्ष्या मगरको अभिनय रहेको छ। बुद्ध थापाले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् । Nepco Entertainmentsको प्रस्तुती रहेको “मुग्लिन” म्यूजिक भिडियो Nepco Entertainments युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *