Menu Close

पुर्णिमा लामाकोको सुमधुर स्वरमा “दाग” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। ज्ञानलाल शास्त्रीको शब्द/संगीतमा “दाग” सार्वजनिक सार्वजनिक भएको छ।

ज्ञानलाल शास्त्रीको शब्द/संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका पुर्णिमा लामाको सुमधुर स्वर रहेको छ। बिग परेबेश स्टुडियोमा रेकर्ड गरेको गीतलाई जीवन बडूले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

प्रदिप कुमार रसाइलीको कथा/निर्देशन रहेको उक्त भिडियोमा प्रदिप कुमार रसाइली/समिता गिरि/सरोज गिरि (गिरि राजा)/रमा थपलिया /उत्तम के.सी.नेपाल /राजकुमार शाह /सुमिना कार्की र दुप्चन लामाको अभिनय रहेको छ। स्वोमिक गौतम/गणेश मण्डलले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् । PR Entertainment को प्रस्तुती रहेको “दाग” म्यूजिक भिडियो PR Entertainment युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *