Menu Close

सि.डि.विजय अधिकारीको सुमधुर स्वरमा “आधा मुटु” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। रोशन बिश्वोकर्माको शब्द,सुबाश कार्कीको संगीतमा “आधा मुटु” सार्वजनिक सार्वजनिक भएको छ।

रोशन बिश्वोकर्माको शब्द,सुबाश कार्कीको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक सि.डि.विजय अधिकारीको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

निशान एस.के.को कथा/निर्देशन रहेको उक्त भिडियोमा बिक्रम महेन्द्र बम,मंजु खड्का,नेपाली ब्रो ,बिसेस्ता राईको अभिनय रहेको छ। नविन गिरीले छायाँङ्कन गरेको भिडियोलाई पदम सुबेधिले सम्पादन,कलर गरेका हुन् । Venus Films को प्रस्तुती रहेको “आधा मुटु” म्यूजिक भिडियोVenus Films Officia lयुट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *