काठमाडौं। तिलक बस्नेतको शब्द,संगीतमा “जालमा नपारे” सार्वजनिक सार्वजनिक भएको छ।
तिलक बस्नेतको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक तिलक बस्नेत र मिठो स्वरकी धनी गायिका मैया खड्काको सुमधुर स्वर रहेको छ। Wave स्टुडियोमा रेकर्ड गरेको गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
बिशाल घिमिरेको निर्देशन,संदेश बि.क./ सागर गहतराज कोरियोग्राफी रहेको उक्त भिडियोमा च्रिस गुरुङ र निशा मगरको अभिनय रहेको छ। बुद्ध थापाले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । तिलक बस्नेतको प्रस्तुती रहेको “जालमा नपारे” म्यूजिक भिडियो Tilak Basnet युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :