Menu Close

राजन राज सिवाकोटी र स्मिता दाहालको सुमधुर स्वरमा “टाप कसौ मायालु ” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। भिम ढकालको शब्द,राजन राज सिवाकोटीको संगीतमा “टाप कसौ मायालु ” सार्वजनिक सार्वजनिक भएको छ।

भिम ढकालको शब्द,राजन राज सिवाकोटीको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक राजन राज सिवाकोटी र मिठो स्वरकी धनी गायिका स्मिता दाहालको सुमधुर स्वर रहेको छ। प्रिज्म स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण बि.क.ले संगीत संयोजन र श्याम स्वेत रसाइलीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

सहिन प्रजापतिको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा सहिन प्रजापति/कुशल बिस्ट/सुनिषा बजगाईं/समिया कार्की /बालकृष्ण ओली/सुवाष सुबेदी/कृष्ण मंगलको अभिनय रहेको छ। मुकेश हुमागाईंले छायाँङ्कन गरेको भिडियोलाई ओम खड्काले सम्पादन,कलर गरेका हुन् । RT Entertainmentको प्रस्तुती रहेको “टाप कसौ मायालु” म्यूजिक भिडियो RT Entertainment युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *