काठमाडौं। बिमल अधिकारीको शब्द,संगीतमा “जहिले जिस्किने” सार्वजनिक सार्वजनिक भएको छ।
बिमल अधिकारीको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक हिमाल सागर र मिठो स्वरकी धनी गायिका सम्झना भण्डारीको सुमधुर स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई कमल सौरागले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
मौसम हिमालीको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा बिमल अधिकारी /संचिता बोलाखे र निरुता बोलाखेको अभिनय रहेको छ। राजेश घिमिरेले छायाँङ्कन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । BHAWANA MUSIC SOLUTIONको प्रस्तुती रहेको “जहिले जिस्किने” म्यूजिक भिडियो BHAWANA MUSIC SOLUTION युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :