Menu Close

केशव बिश्वोकर्माको संगीत,प्रताप दासको सुमधुर स्वरमा “करोड करोडको माया” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। सन्दिप खनालको शब्द,केशव बिश्वोकर्माको संगीतमा “करोड करोडको माया” सार्वजनिक सार्वजनिक भएको छ।

सन्दिप खनालको शब्द,केशव बिश्वोकर्माको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक प्रताप दासको सुमधुर स्वर रहेको छ। अलंगकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

निरेन श्रेष्ठको निर्देशन रहेको उक्त भिडियोमा सन्दिप खनाल/यंगी दोंग तमांग/सुनिल खनाल र नबिन श्रेष्ठको अभिनय रहेको छ। केशव बिश्वोकर्माले छायाँङ्कन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन,कलर गरेका हुन् । सुनिल खनालको प्रस्तुती रहेको “करोड करोडको माया” म्यूजिक भिडियो HighlightsNepal युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *