काठमाडौं। श्रीकृष्ण बम मलको शब्द,संगीतमा “बिचार गर छुनलाई” सार्वजनिक सार्वजनिक भएको छ।
श्रीकृष्ण बम मलको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक प्रताप दास र मिठो स्वरकी धनी गायिका मंजु पौडेलको सुमधुर स्वर रहेको छ। प्रिज्म स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्यामस्वेत रसाइलीले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
कविराज गहतराजको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा प्रताप दास र स्नेहा पौडेलको अभिनय रहेको छ। दुर्गा पौडेलले छायाँङ्कन गरेको भिडियोलाई नबिन घर्ती मगरले सम्पादन,कलर गरेका हुन् । मंजु पौडेलको प्रस्तुती रहेको “बिचार गर छुनलाई” म्यूजिक भिडियो
Manju Poudel युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :