काठमाडौं। नरेश खातीको शब्द,संगीतमा “मेरो प्यारो बच्चा” सार्वजनिक सार्वजनिक भएको छ।
नरेश खातीको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका समिक्ष्या अधिकारीको सुमधुर स्वर रहेको छ। प्रिज्म स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र श्यामस्वेत रसाइलीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
रुपेश थापाको कथा/निर्देशन रहेको उक्त भिडियोमा संचिता लुइँटेल/आयुष्मा बि.क.र प्रीति बस्नेत अभिनय रहेको छ। रुपेश थापाले छायाँङ्कन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । नरेश खातीको प्रस्तुती रहेको “मेरो प्यारो बच्चा” म्यूजिक भिडियो Meksam Naresh Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :