Menu Close

दर्शिल पन्त र कल्पना बिस्टको सुमधुर स्वरमा “निलो गगन” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। भिम बिस्टको शब्द,संगीतमा “निलो गगन” सार्वजनिक सार्वजनिक भएको छ।

भिम बिस्टको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक दर्शिल पन्त र मिठो स्वरकी धनी गायिका कल्पना बिस्टको सुमधुर स्वर रहेको छ। Wave स्टुडियोमा रेकर्ड गरेको गीतलाई समिर कार्कीले संगीत संयोजन र नरेन्द्र वियोगीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

भिम बिस्टको निर्देशन रहेको उक्त भिडियोमा दर्शिल पन्त र कल्पना बिस्टको अभिनय रहेको छ। बिकाश बि.सी.ले छायाँङ्कन गरेको भिडियोलाई बिकाश बि.सी.ले सम्पादन,कलर गरेका हुन् । भिम बिस्टको प्रस्तुती रहेको “निलो गगन” म्यूजिक भिडियो Bhim Bista
युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *