काठमाडौं। छत्र शाही/काजल जोशीको शब्द,संगीतमा “हेर त ऐनामा” सार्वजनिक सार्वजनिक भएको छ।
छत्र शाही/काजल जोशीको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक छत्र शाही र मिठो स्वरकी धनी गायिका काजल जोशीको सुमधुर स्वर रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
सुनिल छेत्रीको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा सुनिल छेत्री र विपाशा चद्रको अभिनय रहेको छ। दुर्गा पौडेलले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । छत्र शाहीको प्रस्तुती रहेको “हेर त ऐनामा” म्यूजिक भिडियो Chhatra Shahi युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :