Menu Close

बसन्ती लामाको सुमधुर स्वरमा “खतरा” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। रमेश बिक्रम रत्नको को शब्द,संगीतमा “खतरा” सार्वजनिक सार्वजनिक भएको छ।

रमेश बिक्रम रत्नको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका बसन्ती लामाको सुमधुर स्वर रहेको छ। त्रिताल स्टुडियोमा रेकर्ड गरेको गीतलाई लक्षु प्रकाश मल्लले संगीत संयोजन र सुन्दर लामाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

काजिश श्रेष्ठको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा एलिना रायमाझी/दिपेन थापा/रमेश बिक्रम रत्न /जय सम्भु र बिनोद थापाको अभिनय रहेको छ। बुद्ध थापाले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । रमेश बिक्रम रत्न र बसन्ती लामाको प्रस्तुती रहेको “खतरा” म्यूजिक भिडियो Dipen Thapa युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *