काठमाडौं। रयान राईको शब्द,आसुतोष राईको संगीतमा “कसम” सार्वजनिक सार्वजनिक भएको छ।
रयान राईको शब्द,आसुतोष राईको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक आसुतोष राईको सुमधुर स्वर रहेको छ। Purple स्टुडियोमा रेकर्ड गरेको गीतलाई दिनेश न्यौपानेले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
आसुतोष राईको निर्देशन,गम्विर बिस्टको कोरियोग्राफी रहेको उक्त भिडियोमा आसुतोष राई र अन्जु खड्काको अभिनय रहेको छ। अमृत सुनुवारले छायाँङ्कन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन,कलर गरेका हुन् । आसुतोष राईको प्रस्तुती रहेको “कसम” म्यूजिक भिडियो Asutosh Rai युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :