Menu Close

मदन कुमार थापा र सुभद्रा भुजेलको सुमधुर स्वरमा “सम्झेर काम छैन” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। डि.बि. खड्काको शब्द,मदन कुमार थापाकोको संगीतमा “सम्झेर काम छैन” सार्वजनिक सार्वजनिक भएको छ।

डि.बि. खड्काको शब्द,मदन कुमार थापाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक मदन कुमार थापा र मिठो स्वरकी धनी गायिका सुभद्रा भुजेलको सुमधुर स्वर रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई नारायण दंगालले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिक्रम गौतमको निर्देशन रहेको उक्त भिडियोमा मदन कुमार थापा/सुभद्रा भुजेल/सुन्दिप श्रेष्ठ/तुलाषा भुजेल (तामांग) /भूबन खनाल /पार्वती भुजेल /अर्जुन कार्की र अर्जुन खनालको अभिनय रहेको छ। गंगाराम राईले छायाँङ्कन गरेको भिडियोलाई गंगाराम राईलेले सम्पादन,कलर गरेका हुन् । डि.बि.खड्काको प्रस्तुती रहेको “सम्झेर काम छैन” म्यूजिक भिडियो Db Khadka युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *