काठमाडौं। बिष्णु भण्डारी को शब्द,सरोज पोखरेलको संगीतमा “जब त्यो दिल” सार्वजनिक सार्वजनिक भएको छ।
बिष्णु भण्डारी को शब्द,सरोज पोखरेलको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको छ। A One Musician स्टुडियोमा रेकर्ड गरेको गीतलाई दिबेश राईले संगीत संयोजन र किशोर थापाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
बिक्रम चौहानको कथा/निर्देशन रहेको उक्त भिडियोमा बिक्रम बुढाथोकी /बिना राउत र बिशाल जे.बि.को अभिनय रहेको छ। दिनेश पराजुलीले छायाँङ्कन गरेको भिडियोलाई राकेश दाहालले सम्पादन,कलर गरेका हुन् । सरोज पोखरेलको प्रस्तुती रहेको “जब त्यो दिल” म्यूजिक भिडियो Saroj Pokharel युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :