Menu Close

रोशन सिंहको शब्द,संगीतमा “बस्छौं भने दिल जान्छौ भने बाटो दुवै खाली छ” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। प्रमोद खरेलको सुमधुर स्वरमा “बस्छौं भने दिल जान्छौ भने बाटो दुवै खाली छ” सार्वजनिक सार्वजनिक भएको छ।

रोशन सिंहको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

रामजी लामिछानेको कथा/निर्देशन रहेको उक्त भिडियोमा बिक्रम बुढाथोकी /सरस्वति खत्री र सौगात करन्जितको अभिनय रहेको छ। मान कृष्ण महर्जनले छायाँङ्कन गरेको भिडियोलाई भन्दे प्रसादले सम्पादन,राजेन्द्र मोक्तानले कलर गरेका हुन् । राम्बो कुसारीको प्रस्तुती रहेको “बस्छौं भने दिल जान्छौ भने बाटो दुवै खाली छ” म्यूजिक भिडियो Roshan Singh युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *