काठमाडौं। रेजिना खालिंगको शब्द,आसुतोष राईको संगीतमा “मायाले भाउ खाने” सार्वजनिक सार्वजनिक भएको छ।
रेजिना खालिंगको शब्द,आसुतोष राईको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक संगम राई र मिठो स्वरकी धनी गायिका मेलिना राईको सुमधुर स्वर रहेको छ। MB MUSIC स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिपिन आचार्यले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
आसुतोष राईको निर्देशन,छबी थापाको कोरियोग्राफी रहेको उक्त भिडियोमा रिया लामा/संगम राई र कुबिर धन राईको अभिनय रहेको छ। अमृत सुनुवारले छायाँङ्कन गरेको भिडियोलाई बि.बि.लिम्बुले सम्पादन,कलर गरेका हुन् । आसुतोष राईको प्रस्तुती रहेको “मायाले भाउ खाने” म्यूजिक भिडियो Asutosh Rai युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :