Menu Close

यज्ञ सापकोटाको संगीत,कल्पना बिस्टको सुमधुर स्वरमा “ए परदेशी दाजै” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। टिकाराम ढकालको शब्द,यज्ञ सापकोटाको संगीतमा “ए परदेशी दाजै” सार्वजनिक सार्वजनिक भएको छ।

टिकाराम ढकालको शब्द,यज्ञ सापकोटाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक टंक डुम्रे र मिठो स्वरकी धनी गायिका कल्पना बिस्टको सुमधुर स्वर रहेको छ। Dynamic स्टुडियोमा रेकर्ड गरेको गीतलाई चेतन गोतामेले संगीत संयोजन र बिमल छिनालले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

यज्ञ सापकोटाको निर्देशन रहेको उक्त भिडियोमा टंक डुम्रे र कल्पना बिस्टको अभिनय रहेको छ। सुजन सुर्खेतीले छायाँङ्कन गरेको भिडियोलाई हम गैरेले सम्पादन,कलर गरेका हुन् । अकला देवी म्यूजिकको प्रस्तुती रहेको “ए परदेशी दाजै” म्यूजिक भिडियो Yagya Sapkota
युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *