काठमाडौं। राई काजी चामलिंगको शब्द,संगीतमा “दुई थुंगा फुल” सार्वजनिक सार्वजनिक भएको छ।
राई काजी चामलिंगको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक रोशन राई (पालुवा स्टार) को सुमधुर स्वर रहेको छ। Loen स्टुडियोमा रेकर्ड गरेको गीतलाई लोकेश चामलिंगले संगीत संयोजन र किशोर थापाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
जिबन भट्टराईको निर्देशन रहेको उक्त भिडियोमा जिबन भट्टराई र समापिका गौतमको अभिनय रहेको छ। बुद्ध थापाले छायाँङ्कन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन,कलर गरेका हुन् । हसन राईको प्रस्तुती रहेको “दुई थुंगा फुल” म्यूजिक भिडियो Roshan Rai (Paluwa Star) Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :