Menu Close

नारायण रसाइलीको “म मातेकी तिमी मातेउ हौ” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। नारायण रसाइलीको शब्द,तारा प्रकाश लिम्बुको संगीतमा “म मातेकी तिमी मातेउ हौ” सार्वजनिक सार्वजनिक भएको छ।

नारायण रसाइलीको शब्द,तारा प्रकाश लिम्बुको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक शिव परियार र मिठो स्वरकी धनी गायिका अस्मिता अधिकारीको सुमधुर स्वर रहेको छ। Acoustic Nepal स्टुडियोमा रेकर्ड गरेको गीतलाई निरज श्रेष्ठले संगीत संयोजन र चन्द्र चौधरीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

राजिव समरको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा अशु न्यौपाने र प्रिन्स बिश्वोकर्माको अभिनय रहेको छ। सौरव लामाले छायाँङ्कन गरेको भिडियोलाई अनिल रानाले सम्पादन,कलर गरेका हुन् । नारायण रसाइलीको प्रस्तुती रहेको “म मातेकी तिमी मातेउ हौ” म्यूजिक भिडियो Narayan Rasaily युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *