काठमाडौं। लोक प्रिय गायक प्रताप दासको सुमधुर स्वरमा “ओ माया” सार्वजनिक सार्वजनिक भएको छ।
समिक्षा बहिंग/बिमल प्रजाको शब्द,उमेश राज खड्काको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक प्रताप दासको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
नारायण मगरको निर्देशन रहेको उक्त भिडियोमा आदित्य ठकुरी र आरति बिस्टको अभिनय रहेको छ। दिनेश पराजुलीले छायाँङ्कन गरेको भिडियोलाई उत्सब पाण्डेले सम्पादन,कलर गरेका हुन् । समिक्षा बहिंगको प्रस्तुती रहेको “ओ माया” म्यूजिक भिडियो
RANI BL CREATION युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :