काठमाडौं। शिव पौडेलको शब्द,ऋषि खड्काको संगीतमा “जेलैमा सडाईदेउ” सार्वजनिक सार्वजनिक भएको छ।
शिव पौडेलको शब्द,ऋषि खड्काको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
बिक्रम चौहानको कथा/निर्देशन रहेको उक्त भिडियोमा बिक्रम बुढाथोकी,अनु शाह,राजकुमार सिंह र नेत्र प्रसाद काफ्लेको अभिनय रहेको छ। अजय रेग्मीले छायाँङ्कन गरेको भिडियोलाई शिव पौडेलले सम्पादन,मिलन बिश्विकर्माले कलर गरेका हुन् । उमङ्ग म्यूजिकको प्रस्तुती रहेको “जेलैमा सडाईदेउ” म्यूजिक भिडियो Purushottam Paudel युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडि यो हेर्नुहोस् :