Menu Close

स्वविमान सुवेदीको शब्द,सुबाश कार्कीको संगीतमा “कलियुगको प्रेम” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। लोक प्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा “कलियुगको प्रेम” सार्वजनिक सार्वजनिक भएको छ।

स्वविमान सुवेदीको शब्द,सुबाश कार्की “कार्की जी”को संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

मुस्कान ढकालको कथा/निर्देशन रहेको उक्त भिडियोमा गीता अधिकारी,लालन चिमरिया,स्वविमान सुवेदी,शान्ति गुरुङ पाख्रिन लामा र नबराज बस्नेतको अभिनय रहेको छ। संकल भुजेलले छायाँङ्कन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन,कलर गरेका हुन् । नबराज बस्नेतको प्रस्तुती रहेको “कलियुगको प्रेम” म्यूजिक भिडियो Swaviman Suvedee युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *