
काठमाडौं– शाह स्टुडियो एन्ड कम्पनीको आयोजनामा भएको शुक्रबार ग्रान्ड फाईनलमा एरिक राना र प्रतीक्षा बि क ले उपाधि हात पारेका छन,साथै पृन्सा माझी पहिलो ,साजना बस्नेत दोस्रो र सुपृया कार्की तेस्रो स्थान हात पारेका हुन।

शाह कम्पनिले काठमाडौंमा आयोजना गरेको यो प्रतियोगितामा उनीहरुले १६ जाना प्रतिस्पर्धीहरु भाग लिनुभएको थियो ,शाह कम्पनीको २९ कार्यक्रम भ्व्री र सफल तरिकाले सप्पन्न हुँदै अर्को कार्यक्रमको तयारी भन्दै आयोजक टिमले जानकारी दिनु भयो।

लभिन अन्सारीद्वारा भएको कोरियोग्राफी गरिएको यो प्रतियोगितामा अरु थुप्रै उपाधीहरु अरु प्रतिस्पर्धाहरु हात पार्ने सफल हुनु भएको थियो।
शीर्ष उपाधि विजेताहरुले उपाधीसँगै ५० हजार रुपैयाँ, मुम्बैको यात्रा पनि प्राप्त गरे। त्यस्तै सेकेण्ड रनर्सअप सम्मका विजेताले मुम्बैको यात्रा प्राप्त गर्नु भएका छन साथै भारतमा गएर नेपालको प्रतिनिधित्व बनेर आफ्नो देशलाइ चिनाउने अवसर प्राप्त गरे ।

त्यसैगरी प्रत्येक सहभागीले विज्ञान, व्यवस्थापन, मानविकी तहमा दश जोड दुई अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरे । दुवै विजेताका लागि एभरेष्ट फिल्म एकेडेमीमा १ लाख रुपैयाँ बराबरको छात्रवृत्ति, अवसर पाएका छन् ।

यसबाहेक उनीहरुले नोर्थन एभिएसन इन्टरनेशनलमा एयरहोस्टेसको प्रशिक्षणमा छात्रवृत्ति, पाएका छन् ।
एस इ इ एसिया ग्रान्ड फाईनलका केही तस्बिरहरु –










