Menu Close

लोक प्रिय गायक शिव परियारको सुमधुर स्वरमा “मेरो मान्छे” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। सुबाश चन्द्र ढुंगेलको शब्द,संकेत अगस्तीको संगीतमा “मेरो मान्छे” सार्वजनिक सार्वजनिक भएको छ।

सुबाश चन्द्र ढुंगेलको शब्द,संकेत अगस्तीको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक शिव परियारको सुमधुर स्वर रहेको छ। Soundmill स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र महेश्वर मन राजभण्डारीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

समिप निरौलाको कथा,संकेत अगस्तीको निर्देशन रहेको उक्त भिडियोमा समिप निरौला,सपना जनक र मनिष प्रितमको अभिनय रहेको छ। दिनेश पराजुलीले छायाँङ्कन गरेको भिडियोलाई समिप निरौलाले सम्पादन,टेकेन्द्र शाहले कलर गरेका हुन् । सुबाश चन्द्र ढुंगेलको प्रस्तुती रहेको “मेरो मान्छे” म्यूजिक भिडियो Subash Chandra Dhungel Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *