Menu Close

क्षितिज सापकोटाको शब्द,दीपकराज बिश्वकर्माको संगीतमा “सुनैको दरबार (Child Version)” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। लोक प्रिय बाल गायक सुप्रिम मल्ल ठकुरीको सुमधुर स्वरमा “सुनैको दरबार (Child Version)” सार्वजनिक सार्वजनिक भएको छ।

क्षितिज सापकोटाको शब्द,दीपकराज बिश्वकर्माको संगीत रहेको उक्त गीतमा लोक प्रिय बाल गायक सुप्रिम मल्ल ठकुरीको सुमधुर स्वर रहेको छ। Audio Lab स्टुडियोमा रेकर्ड गरेको गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन र दीपकराज बिश्वकर्माकोले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

प्रहिल कार्कीको कथा,निर्देशन रहेको उक्त भिडियोमा शिल्पा पोख्रेल,उत्कर्ष हुमागाईं र उमङ्ग हुमागाईंको अभिनय रहेको छ। उत्तम हुमागाईंले छायाँङ्कन गरेको भिडियोलाई माधब बेलबासेले सम्पादन,कलर गरेका हुन् । क्षितिज सापकोटाको प्रस्तुती रहेको “सुनैको दरबार (Child Version)” म्यूजिक भिडियो Kshitiz Sapkota युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *