Menu Close

एम.टि.गणेश अधिकारीको शब्द,दीपकराज बिश्वकर्माको संगीतमा “माहा जाली” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। लोक प्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा “माहा जाली” सार्वजनिक सार्वजनिक भएको छ।

एम.टि.गणेश अधिकारीको शब्द,दीपकराज बिश्वकर्माको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको छ। Audio Lab स्टुडियोमा रेकर्ड गरेको गीतलाई दीपकराज बिश्वकर्माले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

नगेन्द्र नेपालको कथा,निर्देशन रहेको उक्त भिडियोमा जुना कार्की,उत्तम श्रेष्ठ र उरेश सिग्देलको अभिनय रहेको छ। रोशन श्रेष्ठले छायाँङ्कन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । एम.टि.गणेश अधिकारीको प्रस्तुती रहेको “माहा जाली” म्यूजिक भिडियो
MT Ganesh Adhikari युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *