Menu Close

बाबुराम भट्टराई र लक्ष्मी खड्काको सुमधुर स्वरमा “मजबुरी” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। माधव थापाको शब्द,दिनेश परियारको संगीतमा “मजबुरी” सार्वजनिक सार्वजनिक भएको छ।

माधव थापाको शब्द,दिनेश परियारको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक बाबुराम भट्टराई र मिठो स्वरकी धनी गायिका लक्ष्मी खड्काको सुमधुर स्वर रहेको छ। शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई दिनेश परियारले संगीत संयोजन र कुमार सानु पुनले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

पुजा ठकुरीको निर्देशन रहेको उक्त भिडियोमा ममता राना मगर र सुरेश चौलागाईको अभिनय रहेको छ। सन्तोष तिमल्सिनाले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । बाबुराम भट्टराईको प्रस्तुती रहेको “मजबुरी” म्यूजिक भिडियो BBST OFFICIAl
युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *