Menu Close

सुजन कोइरालाको शब्द,सुबाश कार्कीको संगीतमा “घर न घाटको” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। लोक प्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा “घर न घाटको” सार्वजनिक सार्वजनिक भएको छ।

सुजन कोइरालाको शब्द,सुबाश कार्की (कार्की जी)को संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बबिता श्रेष्ठको कथा/निर्देशन रहेको उक्त भिडियोमा दिपेन्द्र राज गिरि,गेनेलिया श्रेष्ठ र राज पौडेलको अभिनय रहेको छ। उत्तम हुमागाईंले छायाँङ्कन गरेको भिडियोलाई कल्पेश बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । सुजन कोइरालाको प्रस्तुती रहेको “घर न घाटको” म्यूजिक भिडियो Sujan Koirala युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *