Menu Close

लोक प्रिय गायक युबराज चौलागाईंको सुमधुर स्वरमा “बधाई तिमीलाई” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। चन्द्र ज्योति आलेको शब्द,राज कुमार बगरको संगीतमा “मैले भन्दा माया”(बधाई तिमीलाई) सार्वजनिक सार्वजनिक भएको छ।

चन्द्र ज्योति आलेको शब्द,राज कुमार बगरको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक युबराज चौलागाईंको सुमधुर स्वर रहेको छ। त्रिबेणी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु कार्कीले संगीत संयोजन र राज कुमार बगरले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

पल शाहको कथा/निर्देशन रहेको उक्त भिडियोमा पल शाह र अन्जना पुन मगरको अभिनय रहेको छ। दिनेश पराजुलीले छायाँङ्कन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । चन्द्र ज्योति आलेको प्रस्तुती रहेको “मैले भन्दा माया” (बधाई तिमीलाई) म्यूजिक भिडियो Paul Shah Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *