Menu Close

रिज्योना कार्कीको शब्द,संगीतमा “मेरो अनुरोधमा” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। बाल गायिका कल्पना विष्ट र बाल गायक आर्यन पाण्डेको सुमधुरमा “मेरो अनुरोधमा” सार्वजनिक सार्वजनिक भएको छ।

रिज्योना कार्कीको शब्द,संगीत रहेको उक्त गीतमा बाल गायिका कल्पना विष्ट र बाल गायक आर्यन पाण्डेको सुमधुर स्वर रहेको छ। सारेगम डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई विशाल निरौलाले संगीत संयोजन र नरेश पाण्डेले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

एजे अजुले निर्देशन रहेको उक्त भिडियोमा आर्यन पाण्डे र कल्पना विष्टको अभिनय रहेको छ। भिडियोलाई अनिल विष्ट पिउठानीले सम्पादन,कलर गरेका हुन् । रिज्योना कार्कीको प्रस्तुती रहेको “मेरो अनुरोधमा” म्यूजिक भिडियो Rijyona Karki official
युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *