काठमाडौं। नब राज ढुंगानाको शब्द,दिपक शर्माको संगीतमा “ज्यानमाया” सार्वजनिक सार्वजनिक भएको छ।
नब राज ढुंगानाको शब्द,दिपक शर्माको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका स्मिता दाहालको सुमधुर स्वर रहेको छ। प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्यामश्वेत रसाईलीले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
गम्विर बिस्टको निर्देशन,राजिब समरको कोरियोग्राफी रहेको उक्त भिडियोमा प्रियंका कार्की/कविता नेपाली/सरोज ओली/यम खरेल/दिप श्रेष्ठ/सुरेन्द्र खड्का/कृष्ण मंगल श्रेष्ठ/राजु सिङ्ग/राम तिमल्सिना/दिपक गहतराज/सुमन अधिकारी/सनील के.सी./राम श्रेष्ठ/सानु तामांग र हरिलाल तामांगको अभिनय रहेको छ। पवन सुस्लिंगले छायाँङ्कन गरेको भिडियोलाईपवन सुस्लिंगले सम्पादन,कलर गरेका हुन्। RT Entertainment को प्रस्तुती रहेको “ज्यानमाया” म्यूजिक भिडियो RT Entertainment युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :