Menu Close

सुजाता के.सी.र सम्झना भण्डारीको सुमधुर आवाजमा “झम झम रुमालमा” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। रमेश परियारको शब्द,संगीतमा “झम झम रुमालमा” सार्वजनिक भएको छ।

रमेश परियारको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका सुजाता के.सी.र सम्झना भण्डारीको सुमधुर स्वर रहेको छ। Ozone डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई HBN किस्मतले संगीत संयोजन र बिमल छिनालले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

काजिश श्रेष्ठको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा बिना राउत र आभा थापाको अभिनय रहेको छ। दुर्गा पौडेलले छायाँङ्कन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । सुजाता के.सी.को प्रस्तुती,सुशील शर्मा निर्माता रहेको “झम झम रुमालमा” म्यूजिक भिडियो Sujata K C युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *