Menu Close

शिव परियारको सुमधुर आवाजमा “सन्यास लिन्छु अब माया प्रेमबाट” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। सुवास कार्कीको संगीतमा “सन्यास लिन्छु अब माया प्रेमबाट” सार्वजनिक भएको छ।

टेकराजा अछामी,सुवास कार्की(कार्कीजी)को शब्द,सुवास कार्की(कार्कीजी)को संगीत रहेको उक्त लोक प्रिय गायक शिव परियारको स्वर रहेको छ। बिग परिवेश डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई जीवन बढुले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

सिर्जन बराल (ऋषि)को कथा/निर्देशन रहेको उक्त भिडियोमा सुबाश शर्मा,अनुजा सिंह,सर्जन श्रेष्ठ र सरिस्म बरालको अभिनय रहेको छ। नरेश ऐरले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । AB Motion Pictureको प्रस्तुती रहेको “सन्यास लिन्छु अब माया प्रेमबाट” म्यूजिक भिडियो AB Motion Picture युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *