काठमाडौं। हर्क साउदको शब्द,एस.डि. योगीको संगीतमा “बड्डा बम्बै गैगया” सार्वजनिक भएको छ।
हर्क साउदको शब्द,एस.डि.योगीको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका रेश्मा पुन र लोक प्रिय गायक एस.डि.योगीको सुमधुर स्वर रहेको छ। गीतलाई रिकेश गुरुङले संगीत संयोजन र एस.डि.योगीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
चान्स पुन मगरको निर्देशन,प्रमोद भण्डारीको कोरियोग्राफी रहेको उक्त भिडियोमा रोशनी कार्की र अस्मिक लम्सालको अभिनय रहेको छ। सुजय गौतमले छायाँङ्कन गरेको भिडियोलाई गणेश बि.सी.ले सम्पादन,कलर गरेका हुन् । बिनोद घर्ती मगरको प्रस्तुती रहेको “बड्डा बम्बै गैगया” म्यूजिक भिडियो SD YOGI OFFICIAL युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :