Menu Close

सुमित्रा कोइरालाको सुमधुर आवाजमा तीज गीत “नाच माया चट्टै” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थाले संगै विभिन्न सामाजिक संजालहरु मार्फत नयाँ गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले अन्जु अधिकारीको तीज गीत “नाच माया चट्टै” सार्वजनिक भएको छ।

सुमित्रा कोइरालाको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका सुमित्रा कोइरालाको सुमधुर स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिश्वास नेपालले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

सुशील चालिसेको निर्देशन,सुनिल पराजुलीको कोरियोग्राफी रहेको उक्त भिडियोमा अन्जु अधिकारीको अभिनय रहेको छ। सुप्रिम थापा मगर/ ग्यानोंन श्रेष्ठले छायाँङ्कन गरेको भिडियोलाई पदम सुबेदीले सम्पादन,कलर गरेका हुन्। अन्जु अधिकारीको प्रस्तुती रहेको “नाच माया चट्टै” म्यूजिक भिडियो Anju Adhikari युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *