Menu Close

लोकजी मिजार र सनम शीपाली मिजारको सुमधुर आवाजमा तीज गीत “मरेनी सैया” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले लोकजी मिजारको तीज गीत “मरेनी सैया” सार्वजनिक भएको छ ।

लोकजी मिजारको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका सनम शीपाली मिजार र लोक प्रिय गायक लोकजी मिजारको सुमधुर स्वर रहेको छ। मालश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

सुनिल छेत्रीको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा सुनिल छेत्री र अनीसा ओलीको अभिनय रहेको छ। कारण चैसिरले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । Smita Sneha Entertainmentको प्रस्तुती रहेको “मरेनी सैया” म्यूजिक भिडियो Smita Sneha Entertainment युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *