Menu Close

केवांग तामांगको सुमधुर आवाजमा “आउदै छु” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। केवांग तामांगको शब्द,संगीतमा “आउदै छु” सार्वजनिक भएको छ ।

केवांग तामांगको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक केवांग तामांगको सुमधुर स्वर रहेको छ। BIURN STUDIO NEPALमा रेकर्ड गरेको गीतलाई उर्गेन दोंगले संगीत संयोजन र दिपेश प्रधानले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

विजय दोंगको कथा/निर्देशन रहेको उक्त भिडियोमा रबिन थापा मगर,चाहना राना मगर र निमा तामांग (राम)को अभिनय रहेको छ। जितु तामांगले छायाँङ्कन गरेको भिडियोलाई बन्दे प्रसादले सम्पादन,प्रविन ढकालले कलर गरेका हुन् । D360 RTMको प्रस्तुती रहेको “आउदै छु” म्यूजिक भिडियो D360 RTM युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *