Menu Close

सुरेन्द्र कार्कीको तीज गीत “कालो कपाल पारेर फरर” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले सुरेन्द्र कार्कीको तीज गीत “कालो कपाल पारेर फर” सार्वजनिक भएको छ ।

संगीता भुजेलको शब्द,सुरेन्द्र कार्कीको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका कल्पना पराजुली र लोक प्रिय गायक खुमन
अधिकारीको सुमधुर स्वर रहेको छ। शंकारा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिष्णु तामांगले संगीत संयोजन र कुमार सानु पुनले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

समिर थोकरको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा विजय पुन र संचिता बोलाखेको अभिनय रहेको छ। सुशील डाँगीले छायाँङ्कन गरेको भिडियोलाई सुशील डाँगीले सम्पादन,कलर गरेका हुन् । सुरेन्द्र कार्कीको प्रस्तुती रहेको “कालो कपाल पारेर फरम्यूजिक भिडियो Surendra Karki युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *