Menu Close

समिक्ष्या अधिकारी र राजेश बर्देवाको सुमधुर आवाजमा तीज गीत “नाच छम्म छम्म” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले राजेश बर्देवाको तीज गीत “नाच छम्म छम्म” सार्वजनिक भएको छ ।

प्रिया कुमार/कृष्ण कंडेलको शब्द,प्रिया कुमारको संगीत रहेको उक्त गीतमा समिक्ष्या अधिकारी र राजेश बर्देवाको सुमधुर स्वर रहेको छ। 1DB डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण बि.क.ले संगीत संयोजन र HBN किस्मतले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

रामजी लामिछानेको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा ओबी रायमाझी र जहानवी बस्नेतको अभिनय रहेको छ। मान कृष्ण महर्जनले छायाँङ्कन गरेको भिडियोलाई भन्दे प्रसादले सम्पादन,राजेन्द्र मोक्तानले कलर गरेका हुन् । राजेश बर्देवाको प्रस्तुती रहेको “नाच छम्म छम्म” म्यूजिक भिडियो Rajesh Bardewa युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *