काठमाडौं। रिदम अस्मित साउदको शब्द,संगीतमा “ए माया” सार्वजनिक भएको छ ।
रिदम अस्मित साउदको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक रिदम अस्मित साउदको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले किस्मतले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
रिदम अस्मित साउदको कथा/निर्देशन रहेको उक्त भिडियोमा सदिक्ष्या पाण्डे र सुरज तिखातरीको अभिनय रहेको छ। कृष्ण ओडले छायाँङ्कन गरेको भिडियोलाई उमेश साउदले सम्पादन,कलर गरेका हुन् । रिदम अस्मित साउदको प्रस्तुती रहेको “ए माया” म्यूजिक भिडियो
RidamAsmit Saud युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :